Friday, October 2, 2026
GalleryVideo Gallery

नेपालमा नै बनाईयो कृषिमा प्रयोग हुने उपकरणहरु

काठमाडौँ । अनुसन्धान तथा विकास प्रतिष्ठान (Research & Development Foundation) द्वारा २०७५ असार १६ गते सोमवार आयोजना गरिएको क्षेत्रीय प्रदर्शनी R&DF द्वारा अनुसन्धान तथा विकास गरिएका कृषिमा प्रयोग हुने उपकरणहरु १. गहुँ र कोदो चुट्ने मेशिन २. धान झाटने मेसिन ३. मकै छोडाउने मेशिन ४. घासँ काट्ने मेशिन

पुरा हेर्नुहोस्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!