काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्मा संगको भेटवार्ता
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्मा संगको भेट अव सम्झनामा मात्र सीमित रह्यो । यो समयमा उहाँ काठमाडौँ विश्वविद्यालयको उपकुलपति नै हुनुहुन्थ्यो भने म रिभोसाइन्स मासिक पत्रिकाको सह-सम्पादक थिए ।
शर्माको २०८३ साल असोज ७ गते बुधबार साँझ ६:५० बजे ८६ वर्षको उमेरमा काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दिवंगत शर्माको आत्माप्रति म गोपाल भण्डारीको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।

