ताराहरुले आफ्नो प्रकाश दिएर अरुलाई उज्यालो पार्दछन भने ग्रहहरुले अरुको प्रकाश लिएर आफु उज्यालो बन्दछन।

नयाँ बर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना !

नयाँ बर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना !

नयाँ बर्ष २०७६ को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । - गोपाल भण्डारी (अध्यक्ष) अनुसन्धान तथा विकास प्रतिष्ठान (प्रधान-सम्पादक)...