Wednesday, September 11, 2024
Articles

आणविक उर्जा नेपाललाई आवश्यक किन ?

काठमाडौँ । भनिन्छ आवश्यकता आविष्कारको जननी हो । तर सुतेको सिहको मुखमा मृग आफै आएर पस्ने त होईन । वि.स. २०२१ सालतिर वरिष्ठ जलस्रोतविद डा. हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधी सोधपत्रमा नेपालको सम्भाव्य जलविद्युत क्षमता ८३००० मेगावाट रहेको तथ्य बाहिर ल्याए । नेपाल जलस्रोतमा धनी भए पनि पर्याप्त रूपमा यसको उपयोग हुन सकेको छैन । आर्थिक रूपले उत्पादन हुन सक्ने ४२००० मेगावाटमध्ये केवल ७ सय मेगावाट जति उत्पादन गर्न सकिएको छ ।

पुरा लेख पढ्नुहोस्

आणविक उर्जा नेपाललाई आवश्यक किन ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!