Wednesday, December 18, 2024
NepaliNews

भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

काठमाडौं, २१ मंसिर : साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान-सम्पादक गोपाल भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को कार्यालय, खुमलटार, ललितपुरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भण्डारीलाई पुरस्कार प्रदान गरे । पुरस्कार राशी ५० हजार रुपैयाँ रहेको छ ।

पुरा समाचार पढ्नुहोस्

भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!