Sunday, August 31, 2025

Gopal Bhandari Quotes

१. ”ताराहरुले आफ्नो प्रकाश दिएर अरुलाई उज्यालो पार्दछन् भने ग्रहहरु र उपग्रहहरुले अरुको प्रकाश लिएर आफू उज्यालो बन्दछन् ।” — गोपाल भण्डारी

२. ”सूर्यले आफूलाई जलाई संसारलाई उज्यालो दिइरहेको छ भने चन्द्रमा सूर्यको प्रकाशले चम्किरहेको छ ।” — गोपाल भण्डारी

३. ”नेता भनेको तारा वा सूर्य जस्तो हुनुपर्छ ।” — गोपाल भण्डारी

४. ”देशको विकास गरेर मुलुकलाई समृद्ध बनाउनको लागि एक सच्चा देशभक्त दूरदर्शी राजनेता काफी छ ।” — गोपाल भण्डारी

 

error: Content is protected !!