Thursday, January 8, 2026
Tips

प्राकृतिक रुपमा डोपामाइन प्राप्त गर्ने वा खुसी हुने तरिकाहरु

१. स्पष्ट लक्ष्यका साथ उकालो चढ्नु ।

२. सफा पानी पिउनु ।

३. बिहानको घाममा बस्नु ।

४. हल्का व्यायाम गर्नु ।

५. सानो ठाउँ सफा गर्नु।

६. एउटा सामान्य काम पूरा गर्नु ।

७. ताजा खाना खानु ।

८. गहिरो सास फेर्नु ।

९. वास्तविक प्रकृतिसँग समय बिताउनु ।

१०. फोन साइलेन्टमा राखेर आनन्दले बस्नु ।

११. इमानदार विचार र लक्ष्यहरूलाई डायरीमा लेख्नु ।

१२. विशेष मान्छेसँग भेटघाट गर्नु ।

प्राकृतिक रुपमा डोपामाइन प्राप्त गर्ने वा खुसी हुने तरिकाहरु

यो पनि पढ्नुहोस् 

औषधि सधैं जडीबुटी, ट्याब्लेट र क्याप्सुलमा मात्र पाइँदैन, यी पनि हुन् औषधि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!