Saturday, November 22, 2025
NepaliNews

‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ द्धारा दुई पत्रकार पुरस्कृत

काठमाडौं, १ असोज । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज असोज १ गते सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ सफलतापूर्ण भव्यताका साथ सम्पन्न गरेको छ । यस वर्षको राष्ट्रिय बिज्ञान दिवसको नारा “विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण” भन्ने रहेको छ ।

पूरा समाचार पढ्नुहोस् 

राष्ट्रिय विज्ञान दिवस’ २०७६ द्धारा दुई पत्रकार पुरस्कृत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!