Tuesday, January 20, 2026
Tips

औषधि सधैं जडीबुटी, ट्याब्लेट र क्याप्सुलमा मात्र पाइँदैन, यी पनि हुन् औषधि

प्रेरक सुत्रहरु – Motivational Quotes

१. व्यायाम औषधि हो ।
२. निद्रा औषधि हो ।
३. सूर्यको प्रकाश औषधि हो ।
४. हाँसो औषधि हो ।
५. प्रकृति औषधि हो ।
६. कृतज्ञता औषधि हो ।
७. प्रेम औषधि हो ।
८. शान्ति औषधि हो ।

औषधि सधैं जडीबुटी, ट्याब्लेट र क्याप्सुलमा मात्र पाइँदैन, यी पनि हुन् औषधि

 

गोपाल भण्डारी – Gopal Bhandari – ©www.gopalbhandari.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!