ताराहरुले आफ्नो प्रकाश दिएर अरुलाई उज्यालो पार्दछन भने ग्रहहरुले अरुको प्रकाश लिएर आफु उज्यालो बन्दछन।

शुभकामना

नयाँ वर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना !

नयाँ वर्ष २०७८ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरु तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । -गोपाल भण्डारी (अध्यक्ष) अनुसन्धान तथा विकास प्रतिष्ठान...