Tag Archives: नेपाल

नेपाल सरकारको भावी बैज्ञानिक कदम

u

– गोपाल भण्डारी हिजो नमस्कार गरेर देवताको रुपमा पुजा गर्ने चन्द्रमामा मानिस पुगिसकेको छ । कतिपय असम्भव कुरालाई बिज्ञानले सम्भव बनाइ दिएको छ । तर त्यसको पछाडि बिकासित देशले चालेको दूरदर्शी बैज्ञानिक कदमको परिणाम हुन । अहिले हामी सवै नयाँ नेपाल निर्माणको कुरा गरिरहेका छौं । हामीले आशा गरे जस्तो समृद्ध नेपालको निर्माण गर्ने हो भने हामीले हाम्रो वैज्ञानिक क्षमतामा द्रुतगतिले विकास गर्नै पर्छ र विज्ञान प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा पार्नै पर्दछ । वैज्ञानिक क्षमताको विकास गर्न सन् १९६० को दशकदेखि नै नेपाली वैज्ञानिक समुदायले राष्ट्रिय विज्ञान नीति निर्माणको आवश्यकता माथि जोड दिदै आएको थियो । अहिले मुलुक ठूलो राजनीतिक परिवर्तनको संघारमा छ । हाम्रा नेताहरूले नेपाललाई आगामी दशवर्षभित्र …

Continue reading

Posted in Science. Tagged with , , , , , .

नेपालको युरेनियम : बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड

u

– गोपाल भण्डारी नेपाल जलस्रोतमा दोस्रो धनी देश होस् नहोस तर लोडसेडिङमा पहिलो धनी देश भने पक्का हो । जलस्रोतको धनी देश नेपालमा १८ घण्टा लोडसेडिंग हुन्थ्र्याे बिगतमा । तर खोलामा पानी बगी राखेको छ । नेपाल जलस्रोतको समुचित उपयोगले मात्र पनि मुलुक धनी बन्नसक्छ । प्राकृतिक स्रोतमा नेपाल निकै‘ धनी देश भनेर भनिन्छ । महाभारतको चुरे पर्वतमा युरेनियमको खानी, काठमाडौँमा ग्याँसको भण्डार, रोल्पामा सुन पत्ता लाग्यो जस्ता खबर पटक–पटक आइरहन्छन् । तर, नेपालमा के–कति खनिज छ–छैन भनेर वा संभावित खानी, खनिज, इन्धनबारे अनुसन्धान गर्नका लागि नेपाल सरकारले खानी विभागलाई तलब बाहेक वर्षको थोरै बजेट दिन्छ । त्यो रकमले निश्चित क्षेत्रमा ७–८ सय किलोमिटरको नक्शाङ्कन गर्न पनि पर्याप्त हुँदैन । …

Continue reading

Posted in Science. Tagged with , , , , , .

नेपालको युरेनियम सम्भावना मात्र कि उत्खनन योग्य पनि ?

u

– गोपाल भण्डारी प्रायः हरेक बस्तुमा सम्भावना रहेको त हुन्छ तर त्यस बस्तुले मानवीय आवश्यकताको पुरती गर्न सक्ने उपयोगिता बढी महत्वपूर्ण हुन जान्छ । विश्वभर नै आणविक शक्तिलाई सैनिक प्रयोजनको निमित्त मानवविरुद्धमा दुरुप्रयोग गर्नुभन्दा विधुतीय उर्जामा परिणत गर्नुपर्ने जनमत रहेको देखिन्छ । धेरै अध्ययन गर्न बाँकी भए पनि प्रारम्भिक चरणको अध्ययनले औद्योगिक सम्भावना देखिएको छ । युरेनियम क्षेत्र फैलिएको लम्बाइ, चौडाइ र गहिराइ, परिमाण तथा गुणस्तर पत्ता लगाएपछि कमर्सियल भाइब्रेन्टु कस्तो भनेर थाहा हुन्छ । ठूलो क्षेत्र र राम्रो सम्भावना रहेकाले सरकारले यसलाई विशेष कार्यक्रम ल्याएर पनि अध्ययन र उत्खनन गर्नुपर्ने आवश्यकता छ । उपलब्ध प्राकृतिक स्रोत साधनको समुचित उपयोग विना कुनै पनि देशको आर्थिक विकास सम्भव हुँदैन । जनताको …

Continue reading

Posted in Science. Tagged with , , , , , , , .

नेपालमा रेडियोधर्मी पदार्थबारे कानुन

u

गोपाल भण्डारी भनिन्छ कानुनको उदेश्य औचित्य स्थापित गर्नु,न्यायको रक्षा गर्नु र अनुचित कार्यबाट छुटकारा दिलाउनु हो । देशभित्रका युरेनियम अन्वेषण गरी प्रशोधन गर्दा आणविक विकासमा पाइलो सार्न सहयोग पुग्छ । खानी तथा खनिज पदार्थ ऐन, २०४२ र नियमावली २०५६ मा, सरकारले युरेनियम, सुन र हीरालाई जंगी खानीका रूपमा परिभाषित गर्दै त्यसको अन्वेषण, उत्खननको एक मात्र अधिकार खानी विभागलाई दिएको छ । उत्खननका लागि पहिले संसद्बाट न्युक्लियर ऐन ल्याउन आवश्यक छ । नेपालमा रसायन विश्लेषण तथा परीक्षण गर्ने प्रयोगशाला छैन, उत्खनन गर्नैपरे बाहिरी देशको कम्पनीलाई दिनुपर्ने हुन्छ । दोस्रो वा तेस्रो पक्षलाई काम दिनचाहिँ छिमेकी मुलुकको रणनीतिक स्वार्थका कारण सम्भव देखिँदैन । नेपालले सन् २००८ को जुलाईमा एजेन्सीको सदस्यता लिएपछि मात्र …

Continue reading

Posted in Science. Tagged with , , , , , .

आणविक उर्जा नेपाललाई आवश्यक किन ?

Nuclear-Power-Plant2

– गोपाल भण्डारी भनिन्छ आवश्यकता आविष्कारको जननी हो । तर सुतेको सिहको मुखमा मृग आफै आएर पस्ने त होईन । वि.स.ं २०२१ सालतिर वरिष्ठ जलस्रोतविद डा. हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधी सोधपत्रमा नेपालको सम्भाव्य जलविद्युत क्षमता ८३००० मेगावाट रहेको तथ्य बाहिर ल्याए । नेपाल जलस्रोतमा धनी भए पनि पर्याप्त रूपमा यसको उपयोग हुन सकेको छैन । आर्थिक रूपले उत्पादन हुन सक्ने ४२००० मेगावाटमध्ये केवल ७ सय मेगावाटजति उत्पादन गर्न सकिएको छ । नेपालको आर्थिक रुपले सम्भाव्य क्षमता भनिएको ४२००० मेगावाट हालको जनसङ्ख्या साढे दुई करोडले हिसाब गर्दा सबै क्षमताका जलबिद्युत आयोजना बनाउंदा पनि प्रतिव्यक्ति ७००० युनिट पर्दछ । समृद्धशाली पाश्चात्य मूलुकमा प्रतिव्यक्ति बिजुली खपत २०००० युनिट भन्दा बढी हुन्छ । तर …

Continue reading

Posted in General, Science. Tagged with , , , , , , .

नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू

grand final CA cover

१. “नेपालको दोस्रो संविधानसभा तथा ब्यवस्थापिका संसदका सदस्यहरु” नामक मेरो पुस्तक केहि समयपछी बजारमा आउदैछ । लेखक तथा सम्पादक : गोपाल भण्डारी   पुस्तकका प्रमुख विशेषताहरू १. विश्वका बिभिन्न ५० वटा देशहरुमा भएका संविधानसभाहरुको ईतिहास र दृष्टान्तहरु २. नेपालका ७ संघीय प्रदेशका तथ्याङ्कहरु र सामर्थ्यहरु ३. नेपालको राष्ट्रिय गौरवका र अन्य राष्ट्रिय आयोजनाहरु ४. भावी नेपालको बिकासका योजनाहरु /अबधारणाहरु ५. बर्तमान उर्जा संकटको दीर्र्घकालिन सामधान ६. संविधानसभाबाट संविधान निर्माण गर्दाका राम्रा र नराम्रा पक्षहरु ७. सङ्घीयताका सबल र दुर्बल पक्षहरु ८. नेपालको आधुनिक संवैधानिक विकासक्रम ९. नयाँ नेपाल निर्माणको एउटा सपना सहित नेपाल र सम्पूर्ण नेपालीमा समर्पित ! पुस्तकका प्रमुख विषय सूचीहरु १. नेपाल परिचय २. नेपालका राष्ट्रिय विभुतिहरु ३. …

Continue reading

Posted in Books. Tagged with , , , .

नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु

लोकमार्ग

– गोपाल भण्डारी नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु : ( जम्मा १७+४ = २१ वटा ) ( National Pride Projects of Nepal) : (Total 17+4 = 21) (क) उर्जा मन्त्रालय १. तामाकोशी जलविधुत आयोजना २. बुढी गण्डकी जलबिधुत आयोजना ३. पश्चिम सेती जलबिधुत आयोजना ख) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय १. मध्य पहाडी (पुष्पलाल) लोकमार्ग परियोजना २. हुलाकी राजमार्ग ३. काठमाडौं तराई मधेश द्रुतमार्ग ४. उत्तर दक्षिण लोकमार्ग (कोशी, गण्डकी र कर्णाली) : ( ३ वटा ) (क) उत्तर दक्षिण लोकमार्ग कोशी (ख) उत्तरदक्षिण लोकमार्ग कालीगण्डकी (ग) उत्तर दक्षिण लोकमार्ग कर्णाली ५. पूर्व पश्चिम (मेची महाकाली) विद्युतीय रेलमार्ग आयोजना (ग) शहरी बिकास मन्त्रालय १. मेलम्ची खानेपानी आयोजना (घ) सिँचाइ मन्त्रालय १. …

Continue reading

Posted in General, Information. Tagged with , , , , , , , , , , , , , , , , , , , , , , , , , , .

कुल खन्दान्, धन-सम्पत्ति, राजनीति भनेको तीन पुस्तासम्म यदि धर्म, कर्म्,नैतिकता, छ भने मात्र

10322800_10203243800207301_5560084912476367951_n

दक्षिण एसियाको राजनीति प्राय वंश र परिवारवादकै वरिपरि हुने गर्दथियो बिगतमा । तर कुल खन्दान्, धन-सम्पत्ति, राजनीति भनेको तीन पुस्ता सम्म मात्र टिक्डो रहेछ यदि धर्म, कर्म्,नैतिकता, छ भने मात्र । नत्र भने एक पुस्तामा नै अन्तय हुन्छ। धर्म त्यो हो जसले हामीलाई सबै प्रकारका विनाश र अधोगतिबाट बचाएर उन्नति-प्रगतितर्फ अग्रसर गराउँछ । धर्मले व्यक्तिलाई आपत-विपतमा धैर्य धारण गरि कार्य गर्ने, साहसपुर्वक संकटको मुकावला गर्ने, असल काम गर्ने प्रेरणा प्रदान गरी सहयोग गर्दछ । पवित्रता, स्वच्छता र शुद्धता नै धर्म हो । पाप र पुण्यको विश्लेषण गरेर नराम्रो कार्य नगर्न सचेत गर्दछ । यसले कुबाटोमा लाग्न निषेध गर्दछ । अतः धर्मले सचेतना प्रदान गर्ने ठूलो कार्य गरिरहेको हुन्छ । जे …

Continue reading

Posted in General. Tagged with , , , , , , , , , .

नेपालको राष्ट्रिय गौरवका योजनाहरुको सूची

10462878_10203698468173716_5089905629357588914_n

अर्थमन्त्री डा रामशरण महतले प्रस्तुत गरेको आर्थिक बर्ष २०७१/२०७२ को बजेटमा धेरै नेपालको राष्ट्रिय गौरवका योजनाहरुमध्ये हामीले तयार परेर प्रकाशन गरेको “नेपालको संबिधान सभा २०७० र यसका सदस्यहरु” नामक पुस्तकमा समावेश गरेका सबै नेपालको राष्ट्रिय गौरवका योजनाहरुको सूचीमा बजेट विनियोजन हुनु भनेको हाम्रा लागि धेरै खुशीको कुरा हो। हाम्रो भविश्यवानी १००% मिलेको छ। हल्का आत्मा सन्तुस्टी मिलेको महसुस भएको छ। तर बजेट जस्तो होस् यसको बिश्लेशण गर्ने कार्य अर्थबिदको होला।

Continue reading

Posted in Politics. Tagged with , , .
error: Content is protected !!