Quotes

Gopal Bhandari represents a researcher of Science in Nepal

राष्ट्र भनेको माटोको नाम नभई साझा भाषा,साझा सम्सकृति,साझा अर्थतन्त्र र साझा मनोभावनाबाट बाधिएको निश्चत भुभागमा बस्ने मानिसहरुको साझा मन हो।

— – गोपाल भण्डारी

ताराहरुले आफ्नो प्रकाश दिएर अरुलाई उज्यालो पार्दछन भने ग्रहहरुले अरुको प्रकाश लिएर आफु उज्यालो बन्दछन।

— – गोपाल भण्डारी

खाचो छ नेपालमा राजनेताको ,यो देशमा म एउटा मानिस खोजी रहेछु;जसले यो देशको मुहार पुरै फेरोस।

— – गोपाल भण्डारी

संसार कहाँ पुगिसक्यो हामी नेपाली समय अनुसार परिवर्तन भई बिकासको बाटोमा लग्नुपर्छ।

— – गोपाल भण्डारी

बि पि कोइराला ,गणेशमान सिंह, मनमोहन अधिकारी र मदन भण्डारीलाई नेपाली राजनेताको रुपमा लिइन्छ।

— – गोपाल भण्डारी

राजनीति बिशुध्द सामाजिक सेवा हो;यसलाई कदापी पनि कमाइ खाने भाँडो बनाउनु हुन्न।

— – गोपाल भण्डारी

राजा र देउता, आगो र पानी, तरुनी र मुर्खदेखि कहिल्यै नमान्नु हर्क ।

— – गोपाल भण्डारी, स्रोत : चाणक्य

नेपालमा राज्यका दुई महत्वपूर्ण पेशाहरु शिक्षाण र पत्रकारितालाई सम्मानित र मर्यादित बनाउनु अत्यन्तै आवश्यक भई सकेको छ।

— – गोपाल भण्डारी

गाउबाट हर्के र सुन्तलीको आदर्श बोकेर काठमाडौं छिरेका धेरै नेपालीहरुका सन्तानहरु Michael Jackson र Sakira हुने Fashion भनेको बिक्रीति हो।

— – गोपाल भण्डारी

जब देशमा शिक्षकहरु र पत्रकारहरु असल्,इमान्दार र कर्तब्यनिस्ठ हुन्छन, तबमात्र देशमा राम राज्यको थोरै कल्पना गर्न सकिन्छ ।

— – गोपाल भण्डारी

हाम्रो देश नेपालमा बिधालय तहमा स्वास्थ्य शिक्षा र नैतीक शिक्षा पुन: पाठयक्रममा अनिबाय बिषयको रुपमा समावेश गर्नु अत्यन्तै आवश्यक भई सकेको छ।

— – गोपाल भण्डारी

हामी नेपालीमा सन्तुलित भोजन कती क्यालोरी र के के हुनु पर्छ भन्ने ज्ञान नहुनुका साथै नैतीकता भावना प्रत्येक् नेपालीमा कमी आइ राखेको छ।

— – गोपाल भण्डारी

आधुनिकता भनेको ज्ञान,बिज्ञानमा परिष्क्रीत हुनु हो;तर पुरै नक्कल गर्नु होइन त्यसलाई बिकास पनि गर्नु हो।

— – गोपाल भण्डारी

धेरै नेपाली आइन्स्टाइन्,शेक्सपियर्,माक्सहरु गाउमा गाई ,भैसी चराउदै र बिदेशको मुरुभुमिमा भेडा हेर्दाइ होलान।

— – गोपाल भण्डारी

माता पिताको राम्रो सस्कार पाएका सन्तानहरुले आफ्नो चरित्र र आदर्श कहिल्यै पनि गुमाउदैनन।

— – गोपाल भण्डारी

इतिहासले देशको लागि महत्वपूर्ण योगदान गरेका नेताहरूलाई मात्र सम्झन्छ ।

— गोपाल भण्डारी

नेपाल आमाका आँखाबाट झरिरहेको आँसु संबिधानसभाबाट नेपाली माटोमा सुहाउदो संविधान बनेर राष्ट्रको सर्वाङ्गीण विकास भईसकेपछि मात्र रोकिनेछ ।

— — — – गोपाल भण्डारी

From my analysis, almost people have tendency to make own rusted iron to 24 carat gold and others 24 carat gold to rusted iron.

— Gopal Bhandari

Due to the scarcity of realistic ideal creative people,the whole world is going to be worst day by day.

— Gopal Bhandari

This is the era of exposing virtual reality which is just momentous

— Gopal Bhandari

99% man are always searching the shadow for growing powerful person by neglecting own natual power.

— Gopal Bhandari

ताप्लेजुङ जिल्ला ‘खोल्सीको सुन’ अथवा ‘कालो सुन’ (अलैची) को जिल्ला हो ।

— गोपाल भण्डारी

कुल खन्दान्, धन-सम्पत्ति, राजनीति भनेको तीन पुस्ता सम्म मात्र टिक्छ यदि धर्म, कर्म्,नैतिकता, छ भने मात्र । नत्र भने एक पुस्तामा नै अन्तय हुन्छ।

— गोपाल भण्डारी

कुल खन्दान्, धन-सम्पत्ति, राजनीति भनेको तीन पुस्ता सम्म मात्र टिक्छ यदि धर्म, कर्म्,नैतिकता, छ भने मात्र । नत्र भने एक पुस्तामा नै अन्तय हुन्छ।

— गोपाल भण्डारी

पवित्रता, स्वच्छता र शुद्धता नै धर्म हो ।

— – गोपाल भण्डारी

जे मनुष्यले गर्छ त्यसको फल अवश्य पाउछ ।

— गोपाल भण्डारी

दान शुभ कर्म हो र हिंसा अशुभ कर्म हो।

— गोपाल भण्डारी

धर्मले व्यक्तिलाई आपत-विपतमा धैर्य धारण गरि कार्य गर्ने, साहसपुर्वक संकटको मुकावला गर्ने, असल काम गर्ने प्रेरणा प्रदान गरी सहयोग गर्दछ ।

— गोपाल भण्डारी

संसारमा कुनै कुराको स्थायित्व छैन।

— गोपाल भण्डारी

आजको युग भनेको सिर्जनशीलता, क्षमता, योग्यताको आधारमा मानिसको मुल्याङकन हुने युग हो ।

— गोपाल भण्डारी

दुई ढुङ्गा (भारत र चिन ) बिचको तरुल नेपालमा पनि अन्तरिक्ष बिज्ञानको बिकास गर्नु अत्यन्तै आवश्यक भई सकेको छ।

— गोपाल भण्डारी
(Visited 91 times, 1 visits today)
error: Content is protected !!