Category Archives: Science

नेपालमा युरेनियम पाईने ठाउँहरु

Final_Uranium Resource Map

– गोपाल भण्डारी नेपालमा माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्र, मकवानपुर धियालको तीनभंगाले, मकवानपुरको चिरुवा खोला र चाँदे खोला , काठमाडौंको जगते,बझाङको सेनगढ,निम्लीगढ,देभलेक,लाङटाङ हिमालमा पनि युरेनियमको प्रशस्त सम्भावना रहेको विभिन्न अनुसन्धानहरूबाट देखिन्छ । त्यसबाहेक राजधानीको उत्तरपश्चिम क्षेत्रमा अवस्थित ककनीको पाँचमाने क्षेत्र, मैलुङ खोला, शिवपुरीको टोखा, रसुवाको केही भाग, चरीकोट नजिकको केही भागमा उच्च रेडियोधर्मी विकिरण पाइएको प्रारम्भिक अध्ययनले देखाएको छ । खानी विभागको अन्वेषण अनुसार शिवालिक क्षेत्रमा पर्ने सिन्धुलीको बुका खोला, अछामको बुरीगगां,चितवनको मरदार खोला तथा पाँपा खोला, बैतडीको बागेगढ(पूर्व), बागेगढ(पश्चिम), सानीगढ,जमरी,गोरङ्ग(पूर्व),गोरङ्ग(पश्चिम),बङ्गाबगर बगोट आसपासमा युरेनियमको सम्भावना छ । सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अरु ठाउँमा भन्दा बढी युरेनियम हुनसक्ने विभागको अनुमान छ । विभागको आफ्नै अध्ययनले पनि मकवानपुर, सिन्धुली, बैतडी, दाचुर्लाको …

Continue reading

Posted in Science.

आइज्याक न्यूटन

आइज्याक न्यूटन एक परि चय, गोपाल भण्डारी(1)-page-001

आइज्याक न्यूटन

Posted in Science.

नेपाल सरकारको भावी बैज्ञानिक कदम

u

– गोपाल भण्डारी हिजो नमस्कार गरेर देवताको रुपमा पुजा गर्ने चन्द्रमामा मानिस पुगिसकेको छ । कतिपय असम्भव कुरालाई बिज्ञानले सम्भव बनाइ दिएको छ । तर त्यसको पछाडि बिकासित देशले चालेको दूरदर्शी बैज्ञानिक कदमको परिणाम हुन । अहिले हामी सवै नयाँ नेपाल निर्माणको कुरा गरिरहेका छौं । हामीले आशा गरे जस्तो समृद्ध नेपालको निर्माण गर्ने हो भने हामीले हाम्रो वैज्ञानिक क्षमतामा द्रुतगतिले विकास गर्नै पर्छ र विज्ञान प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा पार्नै पर्दछ । वैज्ञानिक क्षमताको विकास गर्न सन् १९६० को दशकदेखि नै नेपाली वैज्ञानिक समुदायले राष्ट्रिय विज्ञान नीति निर्माणको आवश्यकता माथि जोड दिदै आएको थियो । अहिले मुलुक ठूलो राजनीतिक परिवर्तनको संघारमा छ । हाम्रा नेताहरूले नेपाललाई आगामी दशवर्षभित्र …

Continue reading

Posted in Science. Tagged with , , , , , .

नेपालको युरेनियम : विदेशी चासो

u

– गोपाल भण्डारी केही वर्षअघि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उद्धृत गर्दै माथिल्लो मुस्ताङमा युरेनियमको ठूलो भण्डार रहेको बताएका थिए । श्रेष्ठका अनुसार, ती भारतीय वैज्ञानिकले दशकअघि नै प्रयोगशाला परीक्षण गर्दा त्यो क्षेत्रको चट्टानमा रेडियोधर्मी विकिरण फेला पारेका थिए । रेडियोधर्र्मी विकिरण हुनु भनेको युरेनियम रहेको संकेत हो । उपल्लो मुस्ताङ अर्थात नयाँ मुलुक भनेर चिनिने क्षेत्रको माटो प्रतिकिलो हजार रुपैयाँको भाउले बिक्री हुनसक्ने जानकारी श्रेष्ठले एक वैज्ञानिकको हवाला दिएर खुलासा गरेका थिए । मुस्ताङको माटो किलोको हजार रुपियाँ यस्तो चर्चाले राजधानी र देशभरी आश्चर्य थपिदिएको थियो । उनका अनुसार ती बैज्ञानिकको अनुसन्धानपछि उपल्लो मुस्ताङ क्षेत्रमा युरेनियमको खानी रहेको पत्ता लागेकोले त्यहाँको माटो पनि अमूल्य रहेको उनको दावी …

Continue reading

Posted in Science.

नेपालको युरेनियम : बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड

u

– गोपाल भण्डारी नेपाल जलस्रोतमा दोस्रो धनी देश होस् नहोस तर लोडसेडिङमा पहिलो धनी देश भने पक्का हो । जलस्रोतको धनी देश नेपालमा १८ घण्टा लोडसेडिंग हुन्थ्र्याे बिगतमा । तर खोलामा पानी बगी राखेको छ । नेपाल जलस्रोतको समुचित उपयोगले मात्र पनि मुलुक धनी बन्नसक्छ । प्राकृतिक स्रोतमा नेपाल निकै‘ धनी देश भनेर भनिन्छ । महाभारतको चुरे पर्वतमा युरेनियमको खानी, काठमाडौँमा ग्याँसको भण्डार, रोल्पामा सुन पत्ता लाग्यो जस्ता खबर पटक–पटक आइरहन्छन् । तर, नेपालमा के–कति खनिज छ–छैन भनेर वा संभावित खानी, खनिज, इन्धनबारे अनुसन्धान गर्नका लागि नेपाल सरकारले खानी विभागलाई तलब बाहेक वर्षको थोरै बजेट दिन्छ । त्यो रकमले निश्चित क्षेत्रमा ७–८ सय किलोमिटरको नक्शाङ्कन गर्न पनि पर्याप्त हुँदैन । …

Continue reading

Posted in Science. Tagged with , , , , , .

नेपालको युरेनियम सम्भावना मात्र कि उत्खनन योग्य पनि ?

u

– गोपाल भण्डारी प्रायः हरेक बस्तुमा सम्भावना रहेको त हुन्छ तर त्यस बस्तुले मानवीय आवश्यकताको पुरती गर्न सक्ने उपयोगिता बढी महत्वपूर्ण हुन जान्छ । विश्वभर नै आणविक शक्तिलाई सैनिक प्रयोजनको निमित्त मानवविरुद्धमा दुरुप्रयोग गर्नुभन्दा विधुतीय उर्जामा परिणत गर्नुपर्ने जनमत रहेको देखिन्छ । धेरै अध्ययन गर्न बाँकी भए पनि प्रारम्भिक चरणको अध्ययनले औद्योगिक सम्भावना देखिएको छ । युरेनियम क्षेत्र फैलिएको लम्बाइ, चौडाइ र गहिराइ, परिमाण तथा गुणस्तर पत्ता लगाएपछि कमर्सियल भाइब्रेन्टु कस्तो भनेर थाहा हुन्छ । ठूलो क्षेत्र र राम्रो सम्भावना रहेकाले सरकारले यसलाई विशेष कार्यक्रम ल्याएर पनि अध्ययन र उत्खनन गर्नुपर्ने आवश्यकता छ । उपलब्ध प्राकृतिक स्रोत साधनको समुचित उपयोग विना कुनै पनि देशको आर्थिक विकास सम्भव हुँदैन । जनताको …

Continue reading

Posted in Science. Tagged with , , , , , , , .

नेपालमा रेडियोधर्मी पदार्थबारे कानुन

u

गोपाल भण्डारी भनिन्छ कानुनको उदेश्य औचित्य स्थापित गर्नु,न्यायको रक्षा गर्नु र अनुचित कार्यबाट छुटकारा दिलाउनु हो । देशभित्रका युरेनियम अन्वेषण गरी प्रशोधन गर्दा आणविक विकासमा पाइलो सार्न सहयोग पुग्छ । खानी तथा खनिज पदार्थ ऐन, २०४२ र नियमावली २०५६ मा, सरकारले युरेनियम, सुन र हीरालाई जंगी खानीका रूपमा परिभाषित गर्दै त्यसको अन्वेषण, उत्खननको एक मात्र अधिकार खानी विभागलाई दिएको छ । उत्खननका लागि पहिले संसद्बाट न्युक्लियर ऐन ल्याउन आवश्यक छ । नेपालमा रसायन विश्लेषण तथा परीक्षण गर्ने प्रयोगशाला छैन, उत्खनन गर्नैपरे बाहिरी देशको कम्पनीलाई दिनुपर्ने हुन्छ । दोस्रो वा तेस्रो पक्षलाई काम दिनचाहिँ छिमेकी मुलुकको रणनीतिक स्वार्थका कारण सम्भव देखिँदैन । नेपालले सन् २००८ को जुलाईमा एजेन्सीको सदस्यता लिएपछि मात्र …

Continue reading

Posted in Science. Tagged with , , , , , .

नेपालमा खानी क्षेत्रको विकास

minerals-1

– गोपाल भण्डारी भनिन्छ बिकास नै जीवन हो । बिकासले परिपक्वता र अनुभवको परिणाम स्वरुप आउने प्रगातिशील क्रमिक परिवर्तनलाई बुझाउछ । खानी तथा भूगर्भ विभाग नेपाल सरकारको एक एकाई हो जसले सम्पूर्ण भौगोलिक सर्वेक्षणहरू खानी उत्खनन खोज, व्यवस्थापन तथा यस सम्बन्धि नियम र कानूनको विकास, भू–वैज्ञानिक अन्वेषण र अध्ययन सम्वन्धी सम्पूर्ण कार्यको जिम्मेदारी लिएको संस्था हो । अन्य देशको तुलनामा खानी तथा भूगर्भ विभागको इतिहास निकै छोटो ६०÷६५ वर्ष मात्र भएको छ । हाम्रो छिमेकी देश भारतमा भौगर्भिक अध्ययन, अनुसन्धानको १ सय ५० वर्षभन्दा बढी भइसकेको छ । संयुक्त राज्य अमेरिकामा ३ सय वर्षभन्दा बढी भएको पाइन्छ । ती मुलुकमा अहिले पनि भौगर्भिक अध्ययन, अनुसन्धान जारी राखी नयाँनयाँ कुरा पत्ता …

Continue reading

Posted in Science. Tagged with .

युरेनियम र यसको महत्व

Uranium-Ore-300x222

– गोपाल भण्डारी युरेनियम परमाणु संख्या ९२ भएको एक रासायनिक तत्व हो । युरेनियम प्रकृतिमा पाईने तत्वमध्ये सबैभन्दा बढी २३८ परमाणविक भार भएको रेडियोधर्मी धातु होे । यो तत्वको खोज जर्मन रसायनविद् मार्टिन हेनरिक क्लप्रोथले गरेका थिए । लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको आयु सयौँ वर्षसम्म हुन्छ । विशेषज्ञहरु युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ । खानीबाट निकालिएको युरेनियम ओरलाई प्रशोधन गरी एल्लो केक बनाइन्छ । एल्लो केक वा युरेनिया भनेको युरेनियम ओरलाई प्रशोधन गरी बनाईएको मिश्रीत युरेनियम अक्साइड्को रुप हो । यो पानीमा नघुल्ने पिरो गन्धको धुलो हो । …

Continue reading

Posted in Science.

युरेनियमका गुणहरु र दोषहरु

Uranium-Ore-300x222

– गोपाल भण्डारी दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा अमेरीकाले हानेका दुई शक्तिशाली एटम वमले धेरै नै ठूलो धन जनको क्षति भएको थियो । सन् १९४५ युरेनियम–२३५ बाट निमिर्त लिटिल ब्वाय र युरेनियम–२३८ बाट परिमार्जित गरी बनाइएको फ्याट म्यान नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरु ध्वस्त भएका थिए । एटम बम ज्यादै ज्वलनशील र विस्फोटक किसिमको विभाजन हुन सक्ने पदार्थ युरेनियम (Uranium) र प्युलोटोनियम (Plutonium) बाट बनाईन्छ । एटम बम विस्फोटन हुँदा एकैछिनमा एक्कासी लाखौँ डिग्री सेल्सियस तापक्रम बढ्न पुग्छ । यसमा बमको सबै भाग ग्याँसमा बदलि चाप वायुमण्डलको भन्दा लाखौँ गुणा बढी हुन्छ र वरपरको हावालाई चाप्दै …

Continue reading

Posted in Science.

आणविक उर्जा नेपाललाई आवश्यक किन ?

Nuclear-Power-Plant2

– गोपाल भण्डारी भनिन्छ आवश्यकता आविष्कारको जननी हो । तर सुतेको सिहको मुखमा मृग आफै आएर पस्ने त होईन । वि.स.ं २०२१ सालतिर वरिष्ठ जलस्रोतविद डा. हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधी सोधपत्रमा नेपालको सम्भाव्य जलविद्युत क्षमता ८३००० मेगावाट रहेको तथ्य बाहिर ल्याए । नेपाल जलस्रोतमा धनी भए पनि पर्याप्त रूपमा यसको उपयोग हुन सकेको छैन । आर्थिक रूपले उत्पादन हुन सक्ने ४२००० मेगावाटमध्ये केवल ७ सय मेगावाटजति उत्पादन गर्न सकिएको छ । नेपालको आर्थिक रुपले सम्भाव्य क्षमता भनिएको ४२००० मेगावाट हालको जनसङ्ख्या साढे दुई करोडले हिसाब गर्दा सबै क्षमताका जलबिद्युत आयोजना बनाउंदा पनि प्रतिव्यक्ति ७००० युनिट पर्दछ । समृद्धशाली पाश्चात्य मूलुकमा प्रतिव्यक्ति बिजुली खपत २०००० युनिट भन्दा बढी हुन्छ । तर …

Continue reading

Posted in General, Science. Tagged with , , , , , , .

Nepal in 2022 – The Great Vision

Nepal in 2022

– Gopal Bhandari Nepal will be developing country by 2022 According to Albert Einstein, “Imagination is more important than knowledge. Knowledge is limited. Imagination encircles the world.” Imagination is the beginning of creation. All successful people men and women are big dreamers. Everything you can imagine may be real. Imagination not only influences reality; it seemingly has the ability to create reality too. But, a dream doesn’t become reality through magic; it takes sweat, determination and hard work. Have a vision, but without imagination you can never step towards that vision which ultimately will become reality. Vision without action is a dream. Action without vision is simply passing the time. …

Continue reading

Posted in General, Information, Politics, Popular Articles, Science, Technology. Tagged with , , , , , , , , , , , , , , , , , , , .

नेपालमा युरेनियम : उत्खनन गरे देशको कायापलट

Final_Uranium Resource Map

बिशेष खोज तथा अनुसन्धानात्मक लेख गोपाल भण्डारी पृष्ठभूमि भनिन्छ “बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड” । नेपाल तुलनात्मक रूपमा सानो मुलुक भए पनि प्राकृतिक सम्पदा र यसको विविधताका कारण धनी मुलुक हो । पर्यटन र जलस्रोत विकासका दृष्टिकोणले अपार सम्भावना छ । तर यी सम्भावनालाई यथार्थतामा बदल्न निकै प्रयत्न गर्नुपर्ने खाँचो छ । यस बाहेक पनि खानीजन्य उत्पादनलाई पनि नकार्न सकिने अवस्था छैन । मुस्ताङको लोमन्थाङ पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण ठाउँ हो । खानी तथा भूगर्भ विभागको टोलीले माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लगाएको छ । लोमान्थाङ क्षेत्रको १० किलोमिटर लम्बाइ र ३ किलोमिटर चौडाइको क्षेत्रमा युरेनियम भण्डार भेटिएको हो । सन् १९९० कै परीक्षण अनुसार मकवानपुर धियालको …

Continue reading

Posted in Science. Tagged with .

के सन २०१२ मा पृथ्वी प्रलय हुन्छ ?

1
Posted in Information, Science.

ग्रह(Planet)

a
Posted in Information, Science. Tagged with , .

चन्द्रशेखर वेकटरामन (Chandrasekhara Venkata Raman)

1
Posted in Information, Science. Tagged with , , , .

अल्बर्ट आइन्स्टाइन (Albert Einstein)

11
Posted in Information, Science. Tagged with , , , .

आइज्याक न्युटन(Isaac Newton)

a
Posted in Information, Science. Tagged with , , , .

माइकल फ्याराडे (Michael Faraday)

1
Posted in Information, Science. Tagged with , , , , .

गुग्लिल्मो मार्कोनी

11
Posted in General, Information, Science. Tagged with , , .

नेपालमा पनि अन्तरिक्ष बिज्ञानको बिकास हुनु आवश्यक

1465236_10151927615047917_1715225791_n

चीनले चन्द्रमामा मानवरहित यान सफलतापूर्वक अवतरण गराएको छ। यो गत झण्डै चालिस बर्षमा कुनै पनि देशले चन्द्रमामा यान पठाएको पहिलो सफल कार्य हो।भारतले पनि स्पेस प्रोग्राम गरिसकेको छ। दुई ढुङ्गा (भारत र चिन ) बिचको तरुल नेपालमा पनि अन्तरिक्ष बिज्ञानको बिकास गर्नु अत्यन्तै आवश्यक भई सकेको छ। रशियाले २०१८ सालमा युरी गागरिनलाई पहिलो पटक अन्तरिक्षमा पथाएपछी राजा महिन्द्रले पनि नेपाली बैज्ञानीक बलराम जोशीलाई बोलाएर हामीले पनि अन्तरिक्षको बारेमा पाहिला चाल्न इच्छा राखेका थिए रे भन्ने भनाइ छ। नेपालमा किर्तिपुरमा अन्तरिचा अध्ययनको लागि क्याम्पस निर्माण भई असोज १,२०७१ बिज्ञान दिवसका  दिन उद्घाटन भईसकेको  छ।

Posted in Science, Technology. Tagged with , .

जोहान ग्रेगर मेण्डल

1275164_10201461233724253_709576074_o

जोहान ग्रेगर मेण्डल

Posted in Science. Tagged with , , , , .

अल्बट आइन्स्टाइनको जीवनीको बिश्लेशणात्मक अध्ययन

1240340_10201441630114175_1513388805_n

अल्बट आइन्स्टाइनको जीवनीको बिश्लेशणात्मक अध्ययन

Posted in Information, Science. Tagged with , .

हिग्स बोसोन

1240340_10201441630114175_1513388805_n

हिग्स बोसोन

Posted in Science. Tagged with , , , , .

उच्च प्रबाहक

1240340_10201441630114175_1513388805_n

उच्च प्रबाहक

Posted in Information, Science, Technology. Tagged with , , , .

कृष्ण छिद्र र यसको बणन

560536_10201441264865044_2114025539_n

कृष्ण छिद्र र यसको बणन

Posted in Science, Technology. Tagged with , , , .

A Brief History of Science and Technology

1237923_10201441347387107_898220912_n

A Brief History of Science and Technology  

Posted in Information, Science, Technology. Tagged with , , , .

एकिकृत भौतिक सिदान्त र यसको महत्व

1240425_10201441261944971_675833594_n

एकिकृत भौतिक सिदान्त र यसको महत्व

Posted in Science. Tagged with , , , , , , , , , , , .

Incredible Image of Future

536858_10201440583088000_594002736_n

Incredible Image of Future (My first Historical Article in Science & Future 10 year ago)

Posted in General, Information, Politics, Science, Technology. Tagged with , .

Laws of Motion – Newton vs Rishi Kanad

1977237_10202874939786021_466424981_n

– Gopal Bhandari         Our eastern hindu science and philosophy( Vedas & Upanisad) was strong. But, Our ancestors never thought in a scienficic way. They had never done observation, experiment. Some of Brahams twisted the reality of Vedas and Upanisad.The western had developed the Science and Technology by the basis of Eastern Hindu Science( Vedas) and philosophy. But, Our ancestors only made hypothesis but couldn’t apply science(Vedas) and philosophy in practice.So,we couldn’t develop the Science and Technology in south Asia.

Posted in Science. Tagged with , , .

Shape of The Things to Come ( Calender of The Future )

1003214_10201440575287805_1869691080_n

Shape of The Things to Come ( Calender of The Future )    

Posted in Science. Tagged with , , , , .

सापेक्षताबादको सिद्धान्तको विकासक्रम

1233001_10201440571287705_501134980_o

सापेक्षताबादको सिद्धान्तको विकासक्रम

Posted in Science. Tagged with , , , , , , , , .
error: Content is protected !!