Category Archives: Information

यो देशमा म एउटा मानिस खोजिरहेछु

यो देशमा म एउटा मानिस खोजिरहेछु

नयाँ नेपाल निर्माणको एउटा सपना देखिरहँदा म हृदयदेखी सम्झना चाहन्छु यो देशमा म एउटा मानिस खोजिरहेछु भन्ने राष्ट्रिय गीतलाई एक पटक । छाडेर काम सारा एक काम रोजिरहेछु यो देशमा एउटा मानिस खोजिरहेछु  गीतकार तथा संगीतकार बिश्वनाथ वराल प्रेमले रचना र संगीत दिनुभएको तथा गायक शिशिर योगीले गाउँनु भएको राष्ट्रिय भावनाले ओतप्रोत उत्कृष्ट राष्ट्रिय गीत सच्चा देशभक्त नेपालीको नशानशामा रगत संगसंगै बग्छ । यो राष्ट्रिय गीतले देशको राष्ट्रियता, स्वाधीनालाई जोगाउने देशभक्त दुरदर्शी नयाँ राजनीतिक शक्तीलाई हाक्ने साहसी, परम प्रतापी महान मानव नेपालको छोरोको परिकल्पना गरेको छ । जसले शक्ति सत्ता पाउदा पनि त्यसको दुरुपयोग नगरोस, महेन्द्र मल्ल जस्तो अरुको दुखलाई आफ्नै दुख सम्झिीयोस । खाचो छ हाम्रो मातृभुमिलाई राजनेताको । …

Continue reading

Posted in Information. Tagged with , , , , .

विजया दशमी २०७४ को हार्दिक मंगलमय शुभकामना

विजया दशमी २०७४ को हार्दिक मंगलमय शुभकामना

विजया दशमी २०७४ को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण  नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । श्री भगवती देवीको चरण कमलमा कोटी कोटी प्रणाम ! ॐ जयंती मंगला काली भद्रकाली कपालिनी, दुर्गा क्षमा शिवधात्री स्वाहा, स्वधा, नमस्तुते !! ॐ सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके, शरण्ये त्रियम्बके गौरी नारायणी नमोस्तुते!! ॐ सर्ब स्वोरुपे सर्बेसे सेर्बे शक्ति समन्बिते, भयम्यस्त्राही नो देबी दुर्गे देबी नमस्तुते!! ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु माँ कश्चित् दुःख भाग्य भवेत्!! दशै नेपालीको सबैभन्दा ठूलो पर्व हो। यो पर्व धार्मिक भन्दा पनि बढी सांस्कृतिक र सामाजिक हो। नेपालको जनसंख्यामा सनातन धर्मावलम्बीहरूको बहुमत छ। त्रेता युगमा भगवान रामचन्द्रले आसुरी शक्तिका रुपमा रहेको रावणलाई बध गरी राज्यमा शान्ति स्थापना गरेको जनविश्वास छ । यसलाई असत्यमाथि सत्यको विजयको रुपमा मनाइन्छ । दशैँको टीकाका ५ वटा वैदिक मन्त्रहरू (पुरुषका लागि सबै ५ वटै मन्त्रहरू र महिलाका लागि २ देखि ५ सम्मका ४ …

Continue reading

Posted in General, Information. Tagged with , , , , , .

नयाँ बर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना !

नयाँ बर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना !

   नयाँ वर्ष २०७४ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् । नयाँ राम्रा कामको थालनी गरेर नयाँ बर्षको स्वागत गर्ने समय हो । सबै रिस, राग, बैरभाव आदि त्यागी नयाँ जोश जाँगरका तथा नयाँ खुशी  र उमंगका साथ नयाँ बर्षलाई स्वागत गरौँ | आराम कुशल होस् । उन्नती प्रगती होस् । शान्ति अमनचैन कायम रहोस् । हासोखुशी छाइरहोस् ।  नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा गर्न हिमाल, पहाडदेखि तराईसम्मका सम्पूर्ण नेपालीहरु एकजुट …

Continue reading

Posted in Information.

विजया दशमी २०७३ को हार्दिक मंगलमय शुभकामना !

विजया-दशमी-२०७३-को-हार्दिक-मंगलमय-शुभकामना

विजया दशमी २०७३ को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण  नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । श्री भगवती देवीको चरण कमलमा कोटी कोटी प्रणाम ! ॐ श्रीभगवती देवीको आशिर्बाद सदा प्राप्त भईरहोस ! हजुरका कोमल पाउमा कोटी कोटी नमन ! ! ! ! ! ॐ जयंती मंगला काली भद्रकाली कपालिनी, दुर्गा क्षमा शिवधात्री स्वाहा, स्वधा, नमस्तुते !! ॐ सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके, शरण्ये त्रियम्बके गौरी नारायणी नमोस्तुते!! ॐ सर्ब स्वोरुपे सर्बेसे सेर्बे शक्ति समन्बिते, भयम्यस्त्राही नो देबी दुर्गे देबी नमस्तुते!! ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु माँ कश्चित् दुःख भाग्य भवेत्!! दशै नेपालीको सबैभन्दा ठूलो पर्व हो। यो पर्व धार्मिक भन्दा पनि बढी सांस्कृतिक र सामाजिक हो। नेपालको जनसंख्यामा सनातन धर्मावलम्बीहरूको बहुमत छ। त्रेता युगमा भगवान रामचन्द्रले आसुरी शक्तिका रुपमा रहेको रावणलाई बध गरी राज्यमा शान्ति स्थापना गरेको जनविश्वास छ । यसलाई असत्यमाथि सत्यको विजयको रुपमा मनाइन्छ । दशैँको टीकाका ५ वटा …

Continue reading

Posted in Information.

ॐ श्री मनकामना माताकी जय !

मनकामना

आफ्नो मनको ईच्छा पूरा गर्ने मनकामना माताले हामी सबैको रक्षा गरुन! श्री मनकामना माताको चरण कमलमा कोटी कोटी प्रणाम! ॐ श्री मनकामना माताको आशिर्बाद सदा प्राप्त भईरहोस! हजुरका कोमल पाउमा कोटी कोटी नमन   ! ! ! ! !   🌹🌹🌹🌹  __/|\__  🌹🌹🌹🌹   ॐ जयंती मंगला काली भद्रकाली कपालिनी, दुर्गा क्षमा शिवधात्री स्वाहा,स्वधा,नमस्तुते !!   ॐ सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके, शरण्ये त्रियम्बके गौरी नारायणी नमोस्तुते!!   ॐ सर्ब स्वोरुपे सर्बेसे सेर्बे शक्ति समन्बिते, भयम्यस्त्राही नो देबी दुर्गे देबी नमस्तुते!!   ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु माँ कश्चित् दुःख भाग्य भवेत्!!   🌹🌹🌹🌹  __/|\__  🌹🌹🌹🌹   मनोआकांक्षा पुरा गर्ने आस्था तथा बिश्वासकी देबी श्री मनकामना माताले हामी सबैको रक्षा गरुन!!   श्री मनकामना माताको चरण कमलमा कोटी कोटी प्रणाम ॐ श्री मनकामना माताको आशिर्बाद सदा प्राप्त भईरहोस!!   🌹🌹🌹🌹  __/|\__  🌹🌹🌹🌹   सम्पूर्ण मित्र, दाजुभाइ तथा दिदीबहिनीहरुलाई  मनकामना माताले हामी सबैको रक्षा र कल्याण गरुन । ॐ श्री मनकामना माताकी जय जय जय जय जय  ! ! ! ! !  🌹🌹🌹🌹  __/|\__  🌹🌹🌹🌹   – गोपालभण्डारी लेखक/ प्रधान-सम्पादक साईन्स इन्फोटेक

Posted in Information.

ॐ श्री पाथीभरा देवीकी जय !

पाथीभरा देवी

आफ्नो मनको ईच्छा पूरा गर्ने पाथीभरा माताले हामी सबैको रक्षा गरुन ! श्री पाथीभरा माताको चरण कमलमा कोटी कोटी प्रणाम ! ॐ श्री पाथीभरा माताको आशिर्बाद सदा प्राप्त भईरहोस ! हजुरका कोमल पाउमा कोटी कोटी नमन ! ! ! ! !   🌹🌹🌹🌹  __/|\__  🌹🌹🌹🌹   ॐ जयंती मंगला काली भद्रकाली कपालिनी, दुर्गा क्षमा शिवधात्री स्वाहा, स्वधा, नमस्तुते !!   ॐ सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके, शरण्ये त्रियम्बके गौरी नारायणी नमोस्तुते!!   ॐ सर्ब स्वोरुपे सर्बेसे सेर्बे शक्ति समन्बिते, भयम्यस्त्राही नो देबी दुर्गे देबी नमस्तुते!!   ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु माँ कश्चित् दुःख भाग्य भवेत्!!   🌹🌹🌹🌹  __/|\__  🌹🌹🌹🌹   हिमालय स्थिते देबी भक्तानाम सुख दायीनी, पाथीभरा ईतीख्याता दुर्गा देब्यै नमो नम!!   मनोआकांक्षा पुरा गर्ने आस्था तथा बिश्वासकी देबी श्री पाथीभरा माताले हामी सबैको रक्षा गरुन!!   श्री पाथीभरा माता को चरण कमलमा कोटी कोटी प्रणाम ॐ श्री पाथीभरा माता को आशिर्बाद सदा प्राप्त भईरहोस!!   🌹🌹🌹🌹  __/|\__  🌹🌹🌹🌹   सम्पूर्ण मित्र, दाजुभाइ तथा दिदीबहिनीहरुलाई जगतजननी पाथीभरा देवीले हामी सबैको रक्षा र कल्याण  गरुन !ॐ श्री पाथीभरा माताकी जय जय जय जय जय !!!!!   🌹🌹🌹🌹  __/|\__  🌹🌹🌹🌹   – गोपाल भण्डारी लेखक/ प्रधान-सम्पादक साईन्स इन्फोटेक

Posted in Information. Tagged with , .

नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू

नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू

पुस्तक :  “नेपालको दोस्रो संविधानसभा तथा ब्यवस्थापिका संसदका सदस्यहरु” नामक प्रकाशित छ । लेखक तथा सम्पादक : गोपाल भण्डारी प्रकाशक : माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन प्रा.लि   पुस्तकका प्रमुख विशेषताहरू १. विश्वका बिभिन्न ५० वटा देशहरुमा भएका संविधानसभाहरुको ईतिहास र दृष्टान्तहरु २. नेपालका ७ संघीय प्रदेशका तथ्याङ्कहरु र सामर्थ्यहरु ३. नेपालको राष्ट्रिय गौरवका र अन्य राष्ट्रिय आयोजनाहरु ४. भावी नेपालको बिकासका योजनाहरु /अबधारणाहरु ५. बर्तमान उर्जा संकटको दीर्र्घकालिन सामधान ६. संविधानसभाबाट संविधान निर्माण गर्दाका राम्रा र नराम्रा पक्षहरु ७. सङ्घीयताका सबल र दुर्बल पक्षहरु ८. नेपालको आधुनिक संवैधानिक विकासक्रम ९. नयाँ नेपाल निर्माणको एउटा सपना सहित नेपाल र सम्पूर्ण नेपालीमा समर्पित ! पुस्तकका प्रमुख विषय सूचीहरु १. नेपाल परिचय २. नेपालका …

Continue reading

Posted in Books, Information.

नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु

लोकमार्ग

– गोपाल भण्डारी नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु : ( जम्मा १७+४ = २१ वटा ) ( National Pride Projects of Nepal) : (Total 17+4 = 21) (क) उर्जा मन्त्रालय १. तामाकोशी जलविधुत आयोजना २. बुढी गण्डकी जलबिधुत आयोजना ३. पश्चिम सेती जलबिधुत आयोजना ख) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय १. मध्य पहाडी (पुष्पलाल) लोकमार्ग परियोजना २. हुलाकी राजमार्ग ३. काठमाडौं तराई मधेश द्रुतमार्ग ४. उत्तर दक्षिण लोकमार्ग (कोशी, गण्डकी र कर्णाली) : ( ३ वटा ) (क) उत्तर दक्षिण लोकमार्ग कोशी (ख) उत्तरदक्षिण लोकमार्ग कालीगण्डकी (ग) उत्तर दक्षिण लोकमार्ग कर्णाली ५. पूर्व पश्चिम (मेची महाकाली) विद्युतीय रेलमार्ग आयोजना (ग) शहरी बिकास मन्त्रालय १. मेलम्ची खानेपानी आयोजना (घ) सिँचाइ मन्त्रालय १. …

Continue reading

Posted in General, Information. Tagged with , , , , , , , , , , , , , , , , , , , , , , , , , , .

Nepal in 2022 – The Great Vision

Nepal in 2022

– Gopal Bhandari Nepal will be developing country by 2022 According to Albert Einstein, “Imagination is more important than knowledge. Knowledge is limited. Imagination encircles the world.” Imagination is the beginning of creation. All successful people men and women are big dreamers. Everything you can imagine may be real. Imagination not only influences reality; it seemingly has the ability to create reality too. But, a dream doesn’t become reality through magic; it takes sweat, determination and hard work. Have a vision, but without imagination you can never step towards that vision which ultimately will become reality. Vision without action is a dream. Action without vision is simply passing the time. …

Continue reading

Posted in General, Information, Politics, Popular Articles, Science, Technology. Tagged with , , , , , , , , , , , , , , , , , , , .

सत्ता समिकरण परिवर्तनको सकेत : दाहाल राष्ट्रपति, अाेली प्रधानमन्त्री

pk

एमाअाेवादी नेताकाे प्रस्तावः दाहाल राष्ट्रपति, अाेली प्रधानमन्त्री  एमाअाेवादीका नेता देवेन्द्र पाैडेलले महाभूकम्पपछिकाे पुनःनिर्माण अभियानका लागि एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति र एमालेका अध्यक्ष केपी अाेलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका छन् । पाैडेलले सामाजिक सञ्जालमार्फत यस्ताे प्रस्ताव सार्वजनिक गरेका हुन् । उनले महाभुकम्प पछि सबै संहालिएर देश निमार्णमा जुट्नुपर्ने भएकाले आग्रह पूर्वाग्रह छाडेर पूर्ननिर्माण अभियानमा पहिलो तहका नेताहरु, कर्मचारी, सुरक्षा संयन्त्र, नागरीक समाज, बौद्धिक समुदाय आदिका ब्यक्तिवहरुले “पूर्ननिर्माण अभियान” सुरु गरेर दोस्रो तहकाहरुलाई फिल्डको जिम्मेवारी सुम्पिनुपर्ने प्रस्ताव गरेका छन् । उनकाे प्रस्तावकाे खाका यस्ताे छ छलफका लागी सार्वजनीक प्रस्ताव महाभुकम्प पछि अव सबै संहालिएर देश निमार्णमा जुट्नु पर्छ । आग्रह पूर्वाग्रह तथा आरोप प्रत्यारोप सबै छाडेर पूर्ननिर्माण अभियानमा पहिलो तहका नेताहरु, कर्मचारी, सुरक्षा …

Continue reading

Posted in General, Information, Popular Articles. Tagged with , , , , , , , , , , , , , , , , , , , .

बुद्ध जयन्तीको शुभकामना !

????????????????????????

बैशाख २१, २०७२ बुद्धम् ,धम्मम् , संघम् शरणम् गच्छामि = ज्ञानको, धर्मको, संघको शरणमा जान्छु । आज २५५९ बुद्ध जयन्ती बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण पनि आजकै दिन भएको हुनाले यस दिनलाई अझ बढी महत्वका साथ हेर्ने गरिन्छ । बुद्धत्त्व प्राप्त गर्ने व्यक्ति पूर्ण रुपमा राग, द्वेष, अविद्या रहित र सम्सार मुक्त हुन्छन। बुद्ध पूर्ण रुपमा जागृत र प्रज्ञायुक्त र दुख मुक्त हुन्छन। शील, समधि र पज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्णरूपले बुझ्दै जान सकिन्छ। चार आर्यसत्यहरू यस प्रकार छन्: दु:ख सत्य: दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध दु:खको कारण सत्य: दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध दु:खको निवारण सत्य: दु:खको अन्त्य …

Continue reading

Posted in Information. Tagged with .

भुईचालोका मृतात्माहरुप्रति हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धाञ्जली !!

BN-IB941_0425ne_G_20150425044403

नेपालमा  वैशाख १२ मध्याह्न गोरखाको वारपाकलाई केन्द्र बनाएर गएको  ७.९ रेक्टर स्केलको भूकम्पले विभिन्न स्थानमा क्षति पुर्याएको छ । प्राकृतिक बिनाशकारी  भुईचालोबाट हजारौ हाम्रा नेपालीहरुको असामयिक मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गर्नुका साथै मृतात्माहरुप्रति हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै  यो दुखदको घडीमा शोक सन्तप्त सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भनी कामना गर्दछु । नेपालको इतिहासमै एउटा कालो दिनको रूपमा आएको वैशाख १२ को प्रलयकारी भूकम्पका कारण झण्डै ७  हजार वरिपरिको सङ्ख्यामा मानिसहरूको ज्यान गइसकेको तथ्याङ्क बाहिर आइसकेका छन् भने पछिल्ला दिनहरूमा पनि नेपालीलाई यसको प्रत्यक्ष असर परिरहेको छ । लाखौँ घाइते र घरबारविहीन भएका छन् । ठुलो जनधनको क्षति भएको छ । हाम्रो देश नेपाल …

Continue reading

Posted in Information. Tagged with , , , , , .

हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धाञ्जली !!

surya bd. thapa

जीबन एउटा यात्रा हो । यो यात्रा हामीले पूरा गर्ने पर्छ । मूत्यु एक केंद्र बिन्दु हो । त्यहासम्म हामी पुग्नै पर्छ । यो संसारमा कोही पनि मानिस अजर अमर छैन । एक दिन यो संसार छोडेरै जानुपर्छ । यो सत्य कुरा हो । करिव २ महिना अघी होला मैले सुर्य बहादुर थापालाई भेटेर कुरा गरेको थिए ।  मेरो पुस्तक “नेपालको संविधान सभा २०७० का सदस्यहरु” मा उहाले शुभकामना मन्तब्य पनि लेखी दिनु भएको थियो । सम्झनामा सुर्य बहादुर थापा मेरो पुस्तकमा उहाले दिएको शुभकामना ! पूर्वप्रधानमन्त्री एवं पाका नेता सूर्यबहादुर थापाको निधनले नेपाली राजनीतिको एउटा युगको अन्त्य भएको छ । राजनीतिक व्यवस्था जस्तोसुकै भए पनि थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ …

Continue reading

Posted in Information. Tagged with .

के सन २०१२ मा पृथ्वी प्रलय हुन्छ ?

1
Posted in Information, Science.

ग्रह(Planet)

a
Posted in Information, Science. Tagged with , .

चन्द्रशेखर वेकटरामन (Chandrasekhara Venkata Raman)

1
Posted in Information, Science. Tagged with , , , .

अल्बर्ट आइन्स्टाइन (Albert Einstein)

11
Posted in Information, Science. Tagged with , , , .

आइज्याक न्युटन(Isaac Newton)

a
Posted in Information, Science. Tagged with , , , .

माइकल फ्याराडे (Michael Faraday)

1
Posted in Information, Science. Tagged with , , , , .

स्टेफेन हकिङ (Stephen Hawking)

1
Posted in Information, Technology. Tagged with , , , , .

गुग्लिल्मो मार्कोनी

11
Posted in General, Information, Science. Tagged with , , .

अल्बट आइन्स्टाइनको जीवनीको बिश्लेशणात्मक अध्ययन

1240340_10201441630114175_1513388805_n

अल्बट आइन्स्टाइनको जीवनीको बिश्लेशणात्मक अध्ययन

Posted in Information, Science. Tagged with , .

उच्च प्रबाहक

1240340_10201441630114175_1513388805_n

उच्च प्रबाहक

Posted in Information, Science, Technology. Tagged with , , , .

A Brief History of Science and Technology

1237923_10201441347387107_898220912_n

A Brief History of Science and Technology  

Posted in Information, Science, Technology. Tagged with , , , .

Intellectual

mentalhealth-988x1024

-Gopal Bhandari The term “intellectual” can denote three types of people. An intellectual is a person who uses thought and reason, intelligence and critical or analytical reasoning, in either a professional or a personal capacity and is: 1. a person involved in, and with, abstract, erudite ideas and theories; 2. a person whose profession (e.g., philosophy, literary criticism, mythology, sociology, eastern philosophy, medicine, science, etc.) solely involves the production and dissemination of ideas; 3. a person of notable cultural and artistic expertise whose knowledge grants him or her intellectual authority in public discourse. Examples : Europe and the Americas : Socrates, Aristotle, Plato, Copernicus, Kepler Galileo, Isaac Newton, Albert Einstein, …

Continue reading

Posted in General, Information, Politics. Tagged with , .

Incredible Image of Future

536858_10201440583088000_594002736_n

Incredible Image of Future (My first Historical Article in Science & Future 10 year ago)

Posted in General, Information, Politics, Science, Technology. Tagged with , .
error: Content is protected !!