नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू

नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू

पुस्तक :  “नेपालको दोस्रो संविधानसभा तथा ब्यवस्थापिका संसदका सदस्यहरु” नामक प्रकाशित छ ।

लेखक तथा सम्पादक : गोपाल भण्डारी

प्रकाशक : माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन प्रा.लि

 

Gopal Bhandari

पुस्तकका प्रमुख विशेषताहरू

१. विश्वका बिभिन्न ५० वटा देशहरुमा भएका संविधानसभाहरुको ईतिहास र दृष्टान्तहरु

२. नेपालका ७ संघीय प्रदेशका तथ्याङ्कहरु र सामर्थ्यहरु

३. नेपालको राष्ट्रिय गौरवका र अन्य राष्ट्रिय आयोजनाहरु

४. भावी नेपालको बिकासका योजनाहरु /अबधारणाहरु

५. बर्तमान उर्जा संकटको दीर्र्घकालिन सामधान

६. संविधानसभाबाट संविधान निर्माण गर्दाका राम्रा र नराम्रा पक्षहरु

७. सङ्घीयताका सबल र दुर्बल पक्षहरु

८. नेपालको आधुनिक संवैधानिक विकासक्रम

९. नयाँ नेपाल निर्माणको एउटा सपना सहित नेपाल र सम्पूर्ण नेपालीमा समर्पित !

पुस्तकका प्रमुख विषय सूचीहरु

१. नेपाल परिचय

२. नेपालका राष्ट्रिय विभुतिहरु

३. नेपालका अन्तर्राष्ट्रिय पहिचानहरु

४. नेपालमा रहेका विश्व सम्पदा क्षेत्रहरु

५. नेपालका प्रसिद्घ धार्मिक तथा पर्यटकीय स्थलहरु

६. नेपालको कानूनी इतिहास

७. नेपालको आधुनिक संवैधानिक विकासक्रम

८. नेपालको संविधानसभा

९. विश्वका बिभिन्न देशहरुमा भएका संविधानसभाहरुको ईतिहास

१०. बिश्वमा संविधानसभाका दृष्टान्तहरु

११. संविधानसभाबाट संविधान निर्माण भएका देशहरु

१२. संविधानसभा निर्वाचन २०७० सम्बन्धी तथ्याङ्क

१३. संविधानसभा निर्वाचन २०७० को परिणाम एक झलक

१४. नेपालको संविधान २०७२ का विशेषताहरु

१५. नेपालका संघीय प्रदेशहरू

१६. नेपालका ७ संघीय प्रदेशहरू

१७. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ संविधानसभा २०७० का सदस्यहरू

१८. समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचितहुने संविधानसभा २०७० का सदस्यहरु

१९. नेपाल सरकारको मन्त्रिपरिषदबाट मनोनित हुने २६ जना संविधानसभा सदस्यहरू

२०. संविधानसभा निर्वाचन २०७० को नतिजा सम्बन्धी अनुसूचीहरु

२१. नयाँ नेपाल निर्माणको एउटा सपना

२२. नेपालको राष्ट्रिय गौरवका आयोजनाहरु

२३. नेपालका अन्य राष्ट्रिय आयोजनाहरु

२४. भावी नेपालको बिकासका योजनाहरु÷अबधारणाहरु

२५. फेरिदै गएको काठमार्डौेंको मुहार

२६. नेपालमा युरेनियम : उत्खनन गरे देशको कायापलट(बर्तमान उर्जा संकटको दीर्र्घकालिन सामधान)

पुस्तकको मुल्य  : रु. १५००/-
संसदको लागि : रु. २०००/-

जम्मा पृष्ठ : ६०४ ( ६४ पेज रङ्गिन)

सम्पर्क

प्रकाशक : माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन प्रा.लि
नयाँ बानेश्वर, काठमाडौं

फोन न. : + ९७७-१-४१०५०२०

 

 

 

(Visited 60 times, 1 visits today)

Gopal Bhandari

Editor-in-Chief, Writer/Author, Researcher
Posted in Books, Information.
error: Content is protected !!